नेपाली पाठ्य-सामग्री

संसारभरका क्रिस्चियन समुहहरू, पास्टरहरूलाई, चर्चका अगुवाहरू र सामान्य विश्वासिहरूलाई सहि ईश्वारशास्त्र उपलब्ध गराउदै परमेश्वरको वचनको निम्ति र उहाँको राज्यलाई अगाडि बढाउँन उत्साहले भरिएका छन्। उहाँहरूले थर्ड मिलेनियमको पाठ्यक्रमलाई आफ्नो व्यक्तिगत विकाशको एउटा अभिन्न अंग र क्रिस्चियन अगुवाको प्रशिक्षण गर्नको निम्ति एक महत्वपूर्ण गतिशील र सामर्थि उपकरणको रूपमा लिनुहुन्छ। उहाँहरूले आफ्नो प्रतिभालाई एउटै मंचमा ल्यएर, मुख्य लेखहरू अनुवाद गर्नुहुन्छ, अडियो रेकर्ड गर्नुहुन्छ अनि थर्ड मिलेनियमको सामग्रीको भीडियो बनाउनु हुन्छ। हामी यहाँ नेपाली भाषामा तैयार भएका सम्पूर्ण पाठ्यक्रमहरू उपलब्ध हुने साथ पोष्ट गर्न खुशी छौ।

हामी येशूमा विश्वास गर्छौ
(We Believe in Jesus)

  • पाठ १: उद्धारकर्ता  (Lesson 1: The Redeemer)
    Word   PDF
  • पाठ दुई: ख्रीष्ट  (Lesson 2: The Christ)
    Word   PDF